पुर्वमन्त्री देवेन्द्र पौडेल नवलपरासी पश्चिम–२ बाट लड्ने

पुर्वमन्त्री देवेन्द्र पौडेल नवलपरासी पश्चिम–२ बाट लड्ने

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता देवेन्द्र पौडेलले नवलपरासी पश्चिम–२ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका छन्।

२०६४ यता निरन्तर बागलुङ–२ बाट निर्वाचित हुँदै आएका पुर्व शिक्षामन्त्री समेत रहेका पौडेलले यसपाली नवलपरासी पश्चिम २ बाट चुनाव लड्ने भएका हुन्। पार्टीले यसपाली उनलाई नवलपरासी पश्चिम–२मा टिकट दिएको हो ।

नवलपरासीमा चुनाव लड्ने इच्छा पहिलेदेखीनै भएपनि यसपाली अवसर जुटेको पौडेलले बताएका छन् ।

Skip This
Skip This
Logo