काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेर घण्टी बजाएका छन् । बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेका हुन्। उनीहरूलाई रास्वपा नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् ।बालेनसँगै सुदन गुरुङ पनि गएका थिए ।































प्रतिक्रिया