प्रधानमन्त्री र आयोग पदाधिकारीबीच आचारसंहिता छलफल

प्रधानमन्त्री र आयोग पदाधिकारीबीच आचारसंहिता छलफल

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँग आइतबार बालुवाटारमा छलफल गरेकी छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार छलफलको मुख्य विषय निर्वाचन आचारसंहिता–२०८२को कार्यान्वयन थियो। यस बैठकपछि सरकार र आयोगबीच आचारसंहितासँग सम्बन्धित तयारी र समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Logo