रेखा शर्मा दाङ -२ बाट यस पटकको निर्वाचनमा नलड्ने

रेखा शर्मा दाङ -२ बाट यस पटकको निर्वाचनमा नलड्ने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ रेखा शर्मा यसपटकको निर्वाचनमा नलड्ने भएकी छन्।

२०७९ को संसदीय निर्वाचनमा दाङ २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी शर्माले यसपटक उम्मेदवारी नदिने भएकी हुन् । उनको नाम क्षेत्रले पनि सिफारिस गरेको थिएन।

यसपटक माओवादीसहितका पार्टी मिलेर बनेको नेपाली कम्युिनस्ट पार्टीले निर्मल आचार्यलाई उठाउने तयारी गरेको छ । साथै एमालेबाट पोखरेल नै अघि सरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार बनाउने भएको छ।

Skip This
Skip This
Logo