कांग्रेस विवादमा सकियो सुनुवाइ

कांग्रेस विवादमा सकियो सुनुवाइ

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको रिटमा बहस सकिएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुरू भएको बहस सकिएको हो।

आज निवेदकको पक्षबाट पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती, रमेश बडाल, कामना खाती लगायतले बहस गरेका थिए।

Skip This
Skip This
Logo