निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर २ बाट गरे उम्मेदवारी दर्ता

निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर २ बाट गरे उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।

Logo