पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरधाममा भव्य स्वागत,शाहले गरे जानकी मन्दिरमा पूजा [फोटो फिचर]

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरधाममा भव्य स्वागत,शाहले गरे जानकी मन्दिरमा पूजा [फोटो फिचर]

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन् । जनकपुराधाममा शाहलाई स्थानियले भव्य स्वागत गरे। सोही क्रममा हजारौं जनताले राजा आउ देश बचाउ भन्ने नारा पनि लगाएका थिए।

Logo