भौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन माथि छलफल हुँदै

भौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन माथि छलफल हुँदै

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
मंगलबार समितिको १६९ औं बैठक दिनको १ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको हो ।
आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ।

Logo