कांग्रेसको प्रतिज्ञापत्र सर्वसम्मत पारित

कांग्रेसको प्रतिज्ञापत्र सर्वसम्मत पारित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ ।

बुधबार बिहान सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले निर्वाचनका कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।

Logo