कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजेका लागि बैठक आह्वान गरिएको हो । बैठकमा पछिल्लो समय पार्टीमा देखिएको आन्तरिक विवाद, विद्रोही उम्मेदवारहरूको विषय र विगतमा भएका अनुशासन कारबाहीका फाइलहरूबारे छलफल हुने बताइएको छ ।

Skip This
Skip This
Logo