चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस

चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । फागुन २१ को चुनावलाई लक्षित गर्दै निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यका साथ आइतबार सरकारलाई पत्र लेखेर आयोगले फागुन २०,२१ र २२ गते बिदा दिन सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले बिदाको निर्णय गर्नेछ ।

Skip This
Skip This
Logo