काठमाडौंको ‘कोर एरिया’ मानिने क्षेत्र नं. १ को समग्र विकास र स्थानीय समस्या समाधान गर्ने स्पष्ट खाकासहित नेकपा एमालेका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार मोहनराज रेग्मीसँग केन्द्रबिन्दुले गरेकाे विशेष कुराकानी। यस संवादमा उनले आफ्ना चुनावी एजेन्डा, क्षेत्रको रूपान्तरणका योजना र मतदाताको अपेक्षालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्ना धारणा स्पष्ट पारेका छन्।































प्रतिक्रिया