झापा । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ ।
प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले १२५० मत प्राप्त गर्दै अग्रता लिएका छन् । त्यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ४२० मत ल्याएका छन् भने नेपाली कांग्रेसका मन्धरा पौड्यालले ७८, नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ९० र राप्रपाका लक्ष्मिप्रसाद सङ्ग्रौलाले ८७ मत लयाएका छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको झापा यसपटकको निर्वाचनको इपिसेन्टर रहेको छ ।































प्रतिक्रिया