काठमाडौँ । सिरहा ४ मा शुक्रबार बिहान ६ बजेदेखि थालिएको मतगणनाअन्तर्गत सवा ११ बजेसम्म रास्वपाका उम्मेदवार तपेश्वर यादवले एक हजार ४३ मतसहित अग्रता लिएका छन् ।
कुल खसेकोमध्ये सदर मत एक हजार ६९८ मध्ये नेकपा एमालेका धर्मनाथप्रसाद साह १०८, नेपाली कांग्रेसकी चन्द्रकलाकुमारी यादव १३०, नेकपाका अजयशंकर नायक ८६, जसपा नेपालका राजकिशोर यादव १५९, जनमत पार्टीका वीरेन्द्रप्रसाद महतोले १२५ मत ल्याएका छन् ।































प्रतिक्रिया