काठमाडाैं । पछिल्लो मतगणना अनुसार चितवन–३ मा रास्वपाकी उम्मेदवार सोविता गौतमले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेकी छन् ।
उनले १७,८५१ मत प्राप्त गर्दै बलियो अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रहेकी रेनु दाहालले ८,०३६ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले) का शंकर राज थपलिया २००७ मतका साथ तेस्रो स्थानमा छन् ।































प्रतिक्रिया