ताप्लेजुङकाे अपडेट यस्ताे

ताप्लेजुङकाे अपडेट यस्ताे

केन्द्रबिन्दु
78
Shares

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ताप्लेजुङमा जारी मतगणनाको पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याहाङ ले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।

पछिल्लो विवरण अनुसार तुम्याहाङले ३,००२ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले) का उम्मेदवार क्षितिज थेबे ले २,९५६ मत का साथ कडा चुनौती दिइरहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर निकै कम (मात्र ४६ मत) रहेकाले यहाँको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।

यस्तै, नेकपाका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्री भने १,७८३ मत का साथ तेस्रो स्थानमा रहेका छन् ।

Skip This
Skip This
Logo