मोरङ -६ मा रास्वपाकी उम्मेदवार रुबिना आचार्य ४३ हजार मतान्तरले विजयी

मोरङ -६ मा रास्वपाकी उम्मेदवार रुबिना आचार्य ४३ हजार मतान्तरले विजयी

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।

उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् ।

Logo