भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जस अनुसार रास्वपाका उम्मेदवार कन्हैया बनियाँ भारी मतान्तरले विजयी भएका छन् ।
बनियाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार प्रमोदकुमार यादवलाई पराजित गरेका हुन् । अन्तिम गणना अनुसार विजयी बनियाँले २८,०६६ मत प्राप्त गरेका छन् भने एमालेका यादवले २०,२६२ मतमा चित्त बुझाएका छन् ।





























प्रतिक्रिया