ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् । ३२ हजार तीन सय ७५ मतसहित उनी विजयी भएका हुन् ।

सोही ठाउँमा नेपाली कांग्रेसका उम्मेदवारले १३ हजार पाँच सय २०, नेकपा एमालेले ६ हजार पाँच सय ४५ र नेकपाले एक हजार नौ सय ६४ मत प्राप्त गरेका छन् ।  

Skip This
Skip This
Logo