काठमाडौं। झापा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी निशा डाँगी अत्याधिक मत सहित वियजी भएकी छन् ।
उनले ४५ हजार ६८० मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव राज पाण्डेले १० हजार ५५० मत पाए ।
यस्तै श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत पाए । नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत ल्याएर सान्त्वना भए।































प्रतिक्रिया