सप्तरी -२ मा रास्वपाका यादव निर्वाचित

सप्तरी -२ मा रास्वपाका यादव निर्वाचित

केन्द्रबिन्दु
3
Shares

राजविराज (सप्तरी) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव विजयी भएका छन् ।

मुख्यनिर्वाचन अधिकृत किशोर घिमिरेले दिएको जानकारी अनुसार यादवले २८ हजार ४०४ मत प्राप्त गरी विजय भएका छन् । उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश यादवले १४ हजार २६३ मत प्राप्त गरे ।

त्यस्तै, जनमत पार्टीका सीके राउतले ९ हजार ८८० मत प्राप्त गरे ।

Skip This
Skip This
Logo