काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्ने भएको हो। बैठक पछिल्लो राजनीतिक परिस्थिति केन्द्रित रहने एमालेले जनाएको छ । बैठकले समानुपातिक सांसदहरुको समेत टुङ्गो लगाउने छ।





























प्रतिक्रिया