काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटि बैठक बस्दैछ । एमाले अध्यक्ष ओली निवास बालकोटमा बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ । "/>

एमाले स्थायी कमिटि बैठक बस्दै

एमाले स्थायी कमिटि बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटि बैठक बस्दैछ । एमाले अध्यक्ष ओली निवास बालकोटमा बस्ने बैठकमा पार्टी एकताका विषयमा छलफल हुनेछ ।

‘बैठकले पार्टी एकताको खाका तयार पार्नेछ’ एमाले महासचिव इश्वर पोखरेलले भने ‘प्रचण्ड र ओलीबीच भएको छलफलका विषयमा पनि बैठकमा समिक्षा गर्ने गरि सयी कमिटि बैठक बोलाईएको हो ।’

महासचिव पोखरेलका अनुसार बैठकमा प्रदेश सरकार गठन, पार्टी एकताका प्रक्रिया टुंगो लगाउने विषयमा छलफल केन्द्रित रहने छ ।

दुई पार्टीबीच नेतृत्व भागबण्डा र व्यवस्थापनको बारेमा लामो छलफल भए पनि वैचारिक बहस भने भएको छैन ।

Logo