रमेश लेखक सरकारी वकिलको कार्यालयमा, ओलीलाई लैजाने तयारी

रमेश लेखक सरकारी वकिलको कार्यालयमा, ओलीलाई लैजाने तयारी

केन्द्रबिन्दु
63
Shares

काठमाडौँ । प्रहरीले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पु-याएको छ ।

शनिबार बिहान पक्राउ परेका उनलाई आइतबार कार्यालय खुलेलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाउन त्यहाँ लगिएको हो ।

यता, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि सोही प्रक्रिया अन्तर्गत सरकारी वकिलको कार्यालय लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Logo