एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक केन्दीय कार्यालय च्यासलमा विहान ११ बजे बस्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि सिर्जित अवस्था र पछिल्लो राजनीतिक अवस्थाका बारेमा बैठक केन्द्रीत हुने एमालेले जनाएको छ । ओलीलाई शनिवार विहान पक्राउ गरिएको थियो । उनी स्वास्थ्यमा आएको समस्याका कारण शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचाररत रहेका छन् । ओली पक्राउ परेसंगै एमालेले देशभर विरोधका कार्यक्रम र प्रदर्शन गरिरहेको छ ।

Logo