प्रधानमन्त्री–मधेसका नेताबीच छलफल गर्न उपत्यका प्रहरी कार्यालय जाँदै गृहमन्त्री गुरुङ

प्रधानमन्त्री–मधेसका नेताबीच छलफल गर्न उपत्यका प्रहरी कार्यालय जाँदै गृहमन्त्री गुरुङ

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ उपत्यका प्रहरी कार्यालय रानीपोखरीतर्फ प्रस्थान गर्दैछन् । सुरक्षा निकायसँगको समसामयिक छलफल तथा पछिल्ला घटनाक्रमबारे समीक्षा हुने बताइएको छ ।

यसैबीच सिंहदरबारमा प्रधानमन्त्रीले मधेस प्रदेशका नेताहरूसँग छलफलगरेका छन् । छलफलमा विकास, शान्ति–सुरक्षा, संघीयता कार्यान्वयन तथा समसामयिक राजनीतिक विषयहरूमा केन्द्रित रहेको जनाइएको छ ।

दुवै भेटवार्ता समसामयिक राजनीतिक र प्रशासनिक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ ।

Skip This
Skip This
Logo