व्यवसायी दीपक भट्ट पक्राउ

व्यवसायी दीपक भट्ट पक्राउ

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले कालोसूचीमा राखेका भट्टलाई आज प्रहरीले पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

Skip This
Skip This
Logo