रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन्।

बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ। साथै, बैठकमा विविध समसामयिक विषयहरूमा पनि छलफल गरिने जनाइएको छ।

आजै उपसभामुखको चयन र संसदका दुवै सदनलाई राष्ट्रपती रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Skip This
Skip This
Logo