उपरथी बुढा र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

उपरथी बुढा र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उनीहरुलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।

Logo