काठमाडौं । नेकपा एमालेबाट निर्वाचित रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु आम जनता पार्टी प्रवेश गरेका छन्।
उनलाई आइतबार आजपा अध्यक्ष प्रभु साहले पार्टी प्रवेश गराएका हुन्। उनीसँगै केही वडाध्यक्ष पनि आजपा प्रवेश गरेका छन्।
कानु २०७९ सालमा देवाही गोनाहीको मेयर निर्वाचित भएका थिए।































प्रतिक्रिया