लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

केन्द्रबिन्दु
480
Shares

काठमाडौं । सत्तारुढ दल रास्वपाले लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय लिएको हो । लेखा समितिको सभापति विपक्षी दलबाट बनाउने प्रचलन छ। यद्यपी यसअघि सत्तारुढ दल आफैंले राखेको उदाहरण पनि छन् ।

प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

Logo