काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय विस्तार गरेको छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेले राखेको सागर ढकाल र श्री ज्ञवालीलाई सचिवालयमा राख्ने प्रस्ताव पारित गरेको हो ।
योसँगै सचिवालयमा १६ जना सदस्य भएका छन् ।





























प्रतिक्रिया