सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २९ पुस । निर्वाचन आयोगले सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृह, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को हमा निर्वाचन अधिकृतको कार्यालय डोटी जिल्लाको सदरमुकाममा स्थापना गरिएको छ ।

कार्यालय स्थापना भएको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्ति गरिएको छ ।

Skip This
Logo