४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन (हेर्नुहोस् सूचि)

४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन (हेर्नुहोस् सूचि)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २९ पुस । सरकारले ४६ वटा स्थानीय तहको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ ।

मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो । जसमा सरकारले खोटाङ, म्याग्दी, मुस्ताङ र मकवानपुरका ३/३ वटा, सुनसरी, काभ्रे, मुस्ताङ, गोरखा, सल्यान, जाजरकोट, र बाजुराका २/२ वटा गाउँपालिकाको नाम परिवर्तन गरेको हो ।

बिस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

Skip This
Logo