रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको गरेको छ ।

पार्टी सभापति रवि लामिछानेले बुधबार बिहान ९ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक डाकेका हुन् ।

बैठकमा पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन र अन्य विषयमा छलफल हुने बताइएको छ ।

Logo