
काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहले सोमबार साँझ फेसबुक स्ट्याटस केही समयमै हटाएका छन् ।
उक्त घटनापछि बालेन आलोचित भएका छन् । सोही आलोचनाबाट बच्न उद्देश्यका साथ शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको दाबीसहित गरेका थिए । सो पोष्ट अहिले उनको फेसबुकमा देखिदैन्
उनले लेखेका थिए, ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो, त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’
































प्रतिक्रिया