विपक्षीको अवरोधपछि प्रधानमन्त्री बालेनलाई भेटे सभामुख अर्यालले

विपक्षीको अवरोधपछि प्रधानमन्त्री बालेनलाई भेटे सभामुख अर्यालले

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच संसदको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।

विपक्षी दलहरुले लगातार प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग राख्दै सदन अवरोध गर्दै आएपछि सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।

सरकारले नीति तथा कार्यक्रम ल्याएपछि प्रधानमन्त्री शाह संसदमा उपस्थित भएका छैनन् ।

Skip This
Skip This
Logo