काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङलाई आज प्रतिनिधिसभा बैठक चलिरहेका बेला बैठक कक्षबाट बाहिर निकालिएको छ ।
बैठकमा सहभागी सांसद सेन्दाङले हलभित्र फोटो खिचेको आरोपमा मर्यादापालकहरूले बाहिर निकालेका हुन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो र भिडिओ खिच्न पाउँदैनन्।
पछि बाहिर लगेर फोटो डिलिट गरेपछि भने सांसद सेन्दाङ बैठकमा सहभागी भएकी थिइन् ।





























प्रतिक्रिया