विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । विपक्षी दलहरूको विरोध कायमै रहेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक सुरु भए लगत्तै विरोध स्वरूप विपक्षी दलहरूका सांसदले सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि आजको बैठक स्थगित गरेका हुन् ।

Logo