प्रधानमन्त्री बालेन पुगे रातो मच्छिन्द्रनाथको जात्रामा

प्रधानमन्त्री बालेन पुगे रातो मच्छिन्द्रनाथको जात्रामा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह रातो मच्छिन्द्रनाथको जात्रामा सहभागी भएका छन् ।

उनी केहीबेरअघि जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सहभागी हुन पुगेका हुन् । जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन् ।

Logo