काठमाडौं । प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले राष्ट्रियताप्रति आशङ्का नगर्न आग्रह गरेका छन् ।
आइतबार रास्वपाको महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘सीमाको विषयमा हामीले ब्रिटिसलाई मध्यस्थता गर्छौ भनेको होइन । मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन ।’
साथै उनले कतिपयले आफूहरूले हाँकेको रास्वपा रुपी गाडी दुई तिहाइ जनमत दुर्घटनामा पर्न सक्ने भनेर गरेको चिन्ता नगर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो गाडी लोकल होइन, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’





























प्रतिक्रिया