काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई सुर्खेतमै पक्राउ गरिएको हो।
उनको काठमाडौं भैसेपाटीस्थित निवासमा पनि विभागको टोलीले छापा मारेको छ ।





























प्रतिक्रिया