विष्णु पौडेलको म्याद थप बहस सकियो

विष्णु पौडेलको म्याद थप बहस सकियो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि विशेष अदालतमा भएको म्याद थप बहस सकिएको छ ।

सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा सुर्खेतबाट पक्राउ परेका पूर्वउपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई आजै काठमाडौं ल्याएर सुनुवाइ भएको हो ।

उनको मुद्धामा आजै आदेश आउनेछ । अदालतमा सरकारी वकिलहरूले म्याद थपका लागि र पौडेलपक्षका वकिलहरूले पक्राउ गर्नु नै गलत भन्दै बहस गरेका थिए ।

Logo