ढुक्क भएर भोट हालौ- गृहमन्त्री

ढुक्क भएर भोट हालौ- गृहमन्त्री

केन्द्रबिन्दु
0
Shares

बारा, १७ भदौ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ढुक्क भएर चुनावमा सहभागी हुनका लागि आग्रह गरेका छन् ।

शनिबार सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकनी गर्दै उनले भने, ‘बोर्डर क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच नियमित बैठक भइरहेको छ । चुनावमा सुरक्षा चुनौति छैन ।उनले निर्वाचनमा सत्ता पक्ष र प्रतिपक्ष नहुने उल्लेख गर्दै राम्रो परिणाम ल्याउनेले टिकट पाउने बताए ।

Skip This
Logo