देउवा–भ्रमण : नेपाल र भारतबीच आठ बुँदे सम्झौता

देउवा–भ्रमण : नेपाल र भारतबीच आठ बुँदे सम्झौता

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ८ भदौ ।

भारतको राजकीय भ्रमामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज राष्ट्रपति भवन हैदजराबाद हाउसमा वान टु वान वार्ता भइसकेपछि दुई देशबीच आठ बुँदे सम्झौता भएको छ ।

दुई प्रधानमन्त्रीबीचको वार्तापछि हैदराबाद हाउसमै भएको दुई देशका प्रतिनिधि मण्डलबीच भएको बैठकमा आठवटा सम्झदारी पत्रमा हस्ताक्षर भएको हो । आठमध्ये चार सम्झौता पुनःनिर्माणसम्बन्धी छन् ।

सम्झौताहरू यस प्रकार छन्–

Logo