फेरि माओवादी केन्द्रमा आए रामचन्द्र झा

फेरि माओवादी केन्द्रमा आए रामचन्द्र झा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ४ भदौ ।

अन्य केही नेतासहित रामचन्द्र झा र रामकुमार शर्मासहितका नेताहरू आइतबार नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहितका केन्द्रीय नेताहरूले नयाँ शक्तिबाट आएका नेताहरूलाई स्वागत गरेका थिए ।

झा र शर्मासँगै ब्रिजकिशोर यादव, कलामुद्दिन रायनका साथै विप्लव समूहबाट आएका महेन्द्र केसी ‘पारसमणि’ लगायतका नेताहरु माओवादी प्रवेश गरेका हुन् ।

Logo