प्रमुख तीन दलका शीर्ष नेताहरु अचानक शितलनिवासमा

प्रमुख तीन दलका शीर्ष नेताहरु अचानक शितलनिवासमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३ भदौ । प्रमुख तीन दलका शीर्ष नेताहरु अचानक शितलनिवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा नेताहरु छलफलका लागि शितालानिबास भेला भएका हुन् । प्रधानमन्त्री शेरबहाहदुर देउवाको भारत भ्रमण, निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि तीन दलका शीर्ष नेता शितलनिवास पुगेका बताइएको छ ।

शितलनिवासमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा वली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रामचन्द्र पौडेल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पुगेका छन् ।

Logo