केन्द्रबिन्दु संवाददाता । १६ साउन २०७४ ।
मुटु र रक्त सञ्चारमा समस्या देखिएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी अस्पताल भर्ना भएका छन् । सांसद् जोशी प्रचण्ड नेतृत्वको सरकारमा उद्योगमन्त्री थिए ।
उनलाई हिजो साँझदेखि काठमाडौंको टिचिङ अस्पतालस्थित मनमोहन भवनको आईसीयु कक्षमा राखिएको छ । जोशीको स्वास्थस्थिती खतरामुक्त रहेको र उपचारका क्रममा उनी केही दिन अस्पतालमै रहने उपचारका संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।































प्रतिक्रिया