‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्, उनी ढली सके’ : नेतृ झाँक्री

‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्, उनी ढली सके’ : नेतृ झाँक्री

केन्द्रबिन्दु
0
Shares

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले खड्गप्रसाद ओली कागजी बादशाह भएको बताएकी छिन् । ओली अब ढलेको घोषणा हुन मात्र बाँकी रहेको उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएकी हुन् ।  

ओली तानाशाह भएकाले उनी विरुद्ध आफूहरुले आन्दोलन गर्नु परेको झाँक्रीले बताइन् ।  

प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन गरेको हो ।  

Skip This
Skip This
Logo