प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले भोलि देशभर विरोध प्रदर्शन गर्दैछ । सो विरोध सभामा सहभागी हुन सभापति शेरबहादुर देउवाले आफ्ना नेता कार्यकर्तालाई अपिल गरेका छन् ।
सभापति शेरबहादुर देउवाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भोलि (फागुन ३ गते) ७७ वटै जिल्लामा हुन लागेको विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् । जिल्ला कार्यसमितिहरूले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन देउवाले अपिल गरेका हुन् ।
देउवाले यस अघि गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेका कार्यक्रम सफल भए जस्तै भोलि हुने कार्यक्रममा पनि सहभागी हुन सबैमा अनुरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ :































प्रतिक्रिया